सुनकाे मूल्य बढ्दा चाँदीकाे घट्याे, यस्ताे छ आजकाे बजार भाउ

काठमाडाैं: साेमबार नेपाली बजारमा सुनकाे मूल्य सामान्य बढेकाे छ । सुनकाे मूल्य आज ताेलामा २०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलाकाे ९२ हजार ८०० रूपैयाँ निर्धारण भएकाे छ । गत आइतबार छापावाल सुन प्रतिताेला ९२ हजार ६०० रूपैयाँमा काराेकार भएकाे थियाे ।
यस्तै आज तेजावी सुनकाे मूल्य पनि ताेलामा २०० रूपैयाँले बढेर प्रतिताेला ९२ हजार ३०० रूपैयाँ निर्धारण गरिएकाे महासंघले जनाएकाे छ ।
यता आज चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले घटेकाे छ । चाँदी आज प्रतिताेला १२ सय ९० रूपैयाँमा काराेबार भइरहेकाे छ ।