स्वास्थ्य

शुक्रबार काठमाडौं उपत्यकामा ११४० काेराेना संक्रमित थपिए

शुक्रबार काठमाडौं उपत्यकामा ११४० काेराेना संक्रमित थपिए

काठमाडौं: शुक्रबार काठमाडौं उपत्यकामा थप १ हजार १४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ९२१ जना, ललितपुरका १६३ जना र भक्तपुरका ५६ जनामा संक्रमण पुष्टि भएको छ ।