राजनीति

केपी ओली माथि बज्रपात, एकैदिन तिन झट्का

केपी ओली माथि बज्रपात, एकैदिन तिन झट्का

काठमाडौ । प्रधानमन्त्री  केपी ओलीलाई एकै दिन चार झट्का लागेको छ । जसमध्ये एक झट्का गण्डकी प्रदेश प्रमुखले गुमाएको बिस्वश्को मत र  तीन झट्का सर्वोच्च अदालतले नै दिएको छ ।

सर्वोच्च अदालतले एकै दिन बिहीबार ओलीसँग जोडिएका तीन वटा आदेश दियो । त्यसमध्ये पहिलो झट्का हो ओलीले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश कार्यन्वयन नगर्न सर्वोच्चले दिएको आदेश । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ नौ गते जारी गरेकी थिइन् । तेसै गरि एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले नेताहरुलाई गरेको कारवाही मान्य नहुने पनि सर्बोच्चको आदेस छ |