राजनीति

सरकारको प्रवक्ताको जिम्मेवारी बादल श्रीमती नैनकलालाई

सरकारको प्रवक्ताको जिम्मेवारी बादल श्रीमती नैनकलालाई

काठमाडौं । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पाएकी छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रवक्तामा चयन गरेको छ ।

नैनकला थापा पुर्व गृह मन्त्रि राम बहादुर थापाकि श्रीमती हुन् |