स्वास्थ्य

काठमाडौं उपत्यकामा ह्वात्तै घटे संक्रमित थपिए, कति थपिए आज ?

काठमाडौं उपत्यकामा ह्वात्तै घटे संक्रमित थपिए, कति थपिए आज ?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ९१५ संक्रमित थपिएका छन् । काठमाडौंमा ६७९, भक्तपुरमा ८५ र ललितपुरमा १५१ जना नयाँ संक्रमित थपिएका हुन् ।

देशभर हाल एक हजार ३१२ जना आईसीयू र ३७५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।