समाज

मंगलबारदेखि थप आठ जिल्लामा निषेधाज्ञा

मंगलबारदेखि थप आठ जिल्लामा निषेधाज्ञा

काठमाडौं : आजदेखि थप आठ जिल्लामा निषेधाज्ञा गरिएको छ ।
कोरोना भाइरसको संक्रमणबढदै जदा नियन्त्रणका लागि आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्व र बागलुङमा निषेधाज्ञा भएको गृह मन्त्रालयले जनाएको छ । यी जिल्लामा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ ।