अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीको अर्धनग्न भिडियो बन्याे भाइरल 'भिडियाेसहित'

प्रधानमन्त्रीको अर्धनग्न भिडियो बन्याे भाइरल 'भिडियाेसहित'

काठमाडाैं: पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अर्धनग्न भिडियो सार्वजनिक भएपछि  सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

हालसालै उनले एक रेडियोमा दिएको अभिव्यक्ति विवादित बनेपछि ओक्रोशित पाकिस्तानी नागरिकले उनको पुरानो अर्धनग्न भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएको बताईएको छ ।

सामाजिक सञ्जालमा पाकिस्तानी नागरिकले उनको एक पुराना भिडियो शेयर गरेका छन् । जसमा इमरान अर्धनग्न देखिन्छन् । तस्तै उनको साथ बिकिनीमा महिला देखिन्छन् । दुबैजना समुन्द्रमा नुहाएर निक्लेको भिडियोमा स्पष्ट देखिन्छ । मानिसहरुले व्यंग्य गर्दै भनेका छन् कि, ‘प्रधानमन्त्री इमरान पहिले आफ्नो बस्तु छोप्नू।’

पाकिस्तानमा बलात्कारका घटना रोक्न महिलाहरुले बुर्का लगाउनु पर्ने अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए कि बलात्कारबाट बच्ने हो भने महिलाले बुर्का लगाउनै पर्छ । बुर्का लगाउनाले यस्ता घटनामा कमी आउन सक्दछ । 

यही आइतबार जनताहरुसँग रेडियो मार्फत जनताहरुसँग प्रत्यक्षरुपमा गएिको कुराकानीका क्रममा इमरानले महिलाहरुलाई यस्तो सल्लाह दिएपछि जनताहरुले उनको अभिव्यक्ति माथि आपत्ति जनाउँदै जनताहरु उनको पुरानो भिडियो भाइरल बनाईदियो । 

रेडियोमा कुराकानीका क्रममा एक नागरिकले सोधेका थिए, ‘यौन हिंसा खासगरी बच्चाहरुमाथि भएको घटनालाई लिएर सरकारको योजना के छ ?’ त्यसको जवाफमा देशको कमजोर कानूनी व्यवस्थाको सट्टा इमरानले अश्लिलता जोडिएको जिम्मेदार बताए । उनले दिल्लीलाई बलात्कारको राजधानी समेत भने ।