मनोरञ्जन

बलिउड अभिनेता अक्षय कुमार अस्पताल भर्ना

बलिउड अभिनेता अक्षय कुमार अस्पताल भर्ना

मुम्बई : बलिउड अभिनेता अक्षय कुमार अस्पताल भर्ना भएका छन् । हिजाे आइतबार उनलाई का्ेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।

  • कोरोना संक्रमित भएको दोस्रो दिन उनी अस्पताल भर्ना भएका हुन् ।

सामाजिक सञ्जालमा जानकारी गराउँदै अक्षयले लेखेका छन्, ‘मेरो स्वास्थ्य ठिक छ तर चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भएको हुँ । आशा छ, छिट्टै घर फर्किनेछु ।’ 

एक दिन अगाडि अक्षय कुमारले इन्स्टाग्राममा आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए ।