राजनीति

एमालेले गर्‍याे नाम परिवर्तन, यस्ताे छ पार्टीको नयाँ नाम ?

एमालेले गर्‍याे नाम परिवर्तन, यस्ताे छ पार्टीको नयाँ नाम ?

काठमाडाैं: सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेले आफ्नो पार्टीको नाम परिवर्तन गरेको छ । सर्वोच्च अदालतले नेकपाको एकीककरण बदर गरेपछि नाम परिवर्तन गरेर जनताको जनवाद पार्टी 'जजपा' राखेकाे हाे । 

सो पार्टी निर्वाचन आयोगमा नाम दर्ता पनि गरिएको छ । अदालतले साविकको एमाले र माओवादी केन्द्र २०७५ जेठ ३ गते अघिकै अवस्थामा फर्किने फैसला गरेपनि तिवारीले आफ्नो पार्टीको नाम परिवर्तन गरेकी हुन् । 

यसअघि दुई दलको एकता पछि तिवारीले आयोगमा तत्कालिन एमाले नामबा पार्टी दर्ता गराएकी थिइन् । जनताको जनवादी पार्टीलाई चुनाव चिन्ह भने उदाउँदो सूर्य नै दिइएको छ ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८