अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रधानमन्त्री ओलीको बधाइ

काठमाडौं, ८ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाइ दिएका छन् ।
प्रधानमन्त्री ओलीलले ट्वीट गर्दै अमेरिकी राष्ट्रपति बाइडेनलाई सफल कार्यकालको शुभकामना दिएका हुन् ।
सोही ट्वीटमार्फत प्रधानमन्त्री ओलीले २ देशबीचको सम्बन्ध थप सुदृढ हुने पनि विश्वास ब्यक्त गर्नुभएको छ । गत बुधबार मात्रै अमेरिकाको २६ औं राष्ट्रपतिको रुपमा बाइडेनले सपथ लिएका छन् ।