खेल

नेइमारको खुट्टामा लाग्याे गम्भीर चोट

नेइमारको खुट्टामा लाग्याे गम्भीर चोट

काठमाडौं: पेरिस सेन्ट जर्मेनका फरवार्ड नेइमारको खुट्टामा चोट लागेपछि स्टेचरमा राखेर मैदान बाहिर ल्याइएको थियो। गएराति सम्पन्न उक्त खेलमा पीएसजी लियोनसँग १-० ले पराजित भएको थियो। 

ब्राजिलका फरवार्ड नेइमारको कुर्कुच्चामा गम्भीर चोट लागेको अनुमान गरिएको छ। इन्जुरी समयमा नेइमारलाई लियोनका थियागो मेन्डिसले ‘ट्याकल’ गरेको थिए। खराब ‘ट्याकल’ गरेका कारण मेन्डिसले रातो कार्डको सामना गर्नु परेकाे हाे। 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८