स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतककाे संख्या ८ सय ४२ पुग्याे

नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतककाे संख्या ८ सय ४२ पुग्याे

काठमाडाैं:  नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जनाकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा १३ जनामा कोरोना संक्रमणबाट मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ।