स्वास्थ्य

नेपालमा एकैदिन थपिए आजसम्मकै धेरै संक्रमित, कति पुगे आज ?

नेपालमा एकैदिन थपिए आजसम्मकै धेरै संक्रमित, कति पुगे आज ?

काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २० हजार ७ सय ४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

नयाँ संक्रमितमध्ये ३ हजार १ सय ७ जना काठमाडौं उपत्यकाका छन् ।