स्वास्थ्य

काठमाडौं उपत्यकामा मात्रै थप २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा मात्रै थप २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घन्टामा काठमाडौंमा २००८ , ललितपुरमा २८१ र भक्तपुरमा ९९  संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।