स्वास्थ्य

नेपालमा सोमबार थपिए ३ हजार ७९० संक्रमित 

नेपालमा सोमबार थपिए ३ हजार ७९० संक्रमित 

काठमाडौं । नेपालमा थप  ३ हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घन्टामा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । 

पछिल्लो २४ घण्टामा पिसीआर १५ हजार ७१४ परीक्षण गरिएको थियो भने ३ हजार ७९० संक्रमित डिस्चार्ज भएका छन् ।