आइपिएलः दिल्लीले टस जितेर फिल्डिङ रोज्यो, सन्दीप भने आज पनि टिममा परेनन्

आइपिएलः दिल्लीले टस जितेर फिल्डिङ रोज्यो, सन्दीप भने आज पनि टिममा परेनन्

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल र सनराइज हैदराबाद भिड्दैछन् ।

 

केही बेरमा सुरु हुन लागेको खेलमा दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ ।

 

दिल्ली क्यापिटलमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने आजको खेलमा पनि उपलब्ध छैनन् ।