मुम्बई भर्सेस बैंगलोरः टस जितेर मुम्बईले फिल्डिङ रोज्यो

मुम्बई भर्सेस बैंगलोरः टस जितेर मुम्बईले फिल्डिङ रोज्यो

एजेन्सी । इन्डियन प्रिमियर लिग अन्तर्गत सोमबार साँझ रोयल्स च्यालेन्जर्स बैंगलौर (आरसीबी) र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली समयानुसार ७ः४५ बजे सुरु हुने खेलमा मुम्बईले टस जितेर फिल्डिङ रोजेको छ । यो खेललाई रोहित शर्मा भर्सेस विराट कोहलीको रुपमा पनि हेरिएको छ ।