आज कुन जिल्लामा कति संक्रमित थपिए ? 'विवरणसहित'

आज कुन जिल्लामा कति संक्रमित थपिए ? 'विवरणसहित'

काठमाडाैं, १२ असाेज । आज 'साेमबार' देशभर थप १ हजार ३ सय ५१ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा ८ सय १७ सहित देशभरमा थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे । 

सोमबार थपिएका कूल संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकाका रहेका छन्। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६ सय ४९, भक्तपुरमा ३६ र ललितपुरमा १ सय ३२ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै बढी संक्रमित हुने जिल्लामा कैलाली ५०, मोरङ ४९, मकवानपुर ४० र सुर्खेत २९ रहेका छन्।

कुन जिल्लामा कति संक्रमित थपिए?