काेराेना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत महिलाकाे मृत्यु

काेराेना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत महिलाकाे मृत्यु

काठमाडौं, ११ असोज । काेराेना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाकाे मृत्यु भएकाे छ । 

भक्तपुर निवासी ५४ वर्षीया महिलाको उपचारको क्रममा आइतबार  मृत्यु भएको अस्पतालले जनाएको हाे।

मृतक महिला ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचार जारी थियो ।