बिहिवार, असोज १५, २०७७
    स्वास्थ्य

    विश्वमा कोरोना संक्रमितको संख्या ३ कराेड नजिक

    बुधबार, ३१ भाद्र २०७७, आहाखबर

    काठमाडौं, ३१ भदाै । विश्वमा कोरोना संक्रमितको संख्या करिब ३ कराेड नजिक पुगेकाे छ ।  हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख ५५ हजार ५८१ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएकाे छ ।

    पछिल्लो २४ घण्टामा मात्र २ लाख ३३ हजार १४ संक्रमित थपिएका छन् । 

    कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख २६ हजार ५ सय ४४ को मृत्यु भइसकेको छ ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast