मंगलवार, असोज १३, २०७७
    लाइफस्टाइल

    काठमाडौंमा बिहानै भूकम्पको ठुलाे धक्का महसुस

    मंगलवार, ३० भाद्र २०७७, आहाखबर

    काठमाडौं, ३१ भदाै । काठमाडौंमा ठुलाे भूकम्पको धक्का महसुस गरिएकाे छ । बुधबार  बिहान ५ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएकाे हाे ।  

    सिन्धुपाल्चाेक केन्द्रविन्दु बनाएर आएकाे भूकम्प ६ म्याग्निच्युडकाे रहेकाे इन्डिपेन्डेन्ट साइन्स अर्गनाइजेसनले जनाएको छ।

    बिहानै भुकम्पले हल्लाउँदा मानिसहरू कराउँदै घरबाट बाहिर भागेका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast