मंगलवार, असोज १३, २०७७
    कला-सौन्दर्य

    नेपालमा पनि यो दिन रिलिज हुँदै फिल्म 'खाली पिली'

    सोमबार, २९ भाद्र २०७७, आहाखबर

    काठमाडौं । नेपालमा पनि कोरोना महामारीले गर्दा फिल्महरु हलमा लाग्न सकिराखेका छैनन् । 

    छिमेकी राष्ट्र भारतमा बलिउड फिल्महरुले डिजिटल प्लाटफर्म रोज्दै प्रदर्शन भइरहेका छन् । यसैक्रममा इशान खट्टर र अनन्या पाण्डे अभिनित फिल्म 'खाली पिली' २ अक्टुबरमा जी प्लेक्स र जी फाइभमा रिलिज हुँदैछ ।

    यता नेपालमा पनि पहिलोपटक डिस होममार्फत यो फिल्मरि लिज हुने भएको हो । अक्टुबर २ तारिखमा नै खाली पिली पहिलोपटक डिस होमबाट रिलिज हुन लागेको हो। 

    यस फिल्मलाई मक्वुल खानले निर्देशन गरेका छन् । यो फिल्ममा विशाल शेखरले संगीत दिएका छन् । फिल्ममा अली अब्बास जफर, हिमान्सु किसन मेहरा र जी स्टुडियोको लगानी रहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast