शनिबार, असोज १०, २०७७
    सावधान

    बटुवलमा उपचाररत कपिलवस्तुका कोरोना संक्रमित पुरुषको मृत्यु

    शनिबार, ३१ श्रावन २०७७, आहाखबर

    बुटवल, ३१ साउन । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल, बटुवलमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

    कपिलवस्तुको मायादेवी गाउँपालिका–७ का ४० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

    तीन दिनअघि अस्पतालमा भर्ना भएका ती पुरुषको आईसीयुमा राखेर उपचार भइरहेको थियो। ती पुरुषको फोक्सोमा संक्रमण भएकाले ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएको थियो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast