बिहिवार, असोज ८, २०७७
    राज्य-समाज

    काठमाडौं उपत्यकामा १३८ जना कोरोना संक्रमित थपिए,

    बुधबार, २८ श्रावन २०७७, आहाखबर

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १३८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ललितपुरमा २१ र भक्तपुरमा ८ जना छन् भने बाँकी काठमाडौंका रहेका छन् । 
    यसैगरी देशभर ४८४ जना संक्रमित थपिएका छन् 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast