सोमबार, असोज १२, २०७७
    स्वास्थ्य

    पाटन अस्पतालमा उपचाररत काेराेना संक्रमित महिलाकाे मृत्यु

    बुधबार, २८ श्रावन २०७७, आहाखबर

    काठमाडौं, २८ साउन । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

    मृतक जनकपुरकी २८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

    स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast