सोमबार, असोज १२, २०७७
    स्वास्थ्य

    विश्वमा २४ घण्टाभित्र ४ हजार २६८ कोरोना संक्रमितको मृत्यु

    बुधबार, २८ श्रावन २०७७, आहाखबर

    काठमाडौं, २८ साउन । पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार २६८ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो २४ घण्टाको भन्दा कम हो । 

    अघिल्लो २४ घण्टामा ५ हजार ७ सय १९ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

    विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ३२ हजार ४९९ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ९९ लाख ३६ हजार २१० पुगेको छ ।  
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast