मंगलवार, असोज १३, २०७७
    स्वास्थ्य

    किस्ट अस्पतालमा कोरोना संक्रमितको मृत्यु

    सोमबार, २६ श्रावन २०७७, आहाखबर

    काठमाडौं। ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ। सघन उपचार कक्षमा उपचाररत उनको सोमबार दिउँसो मृत्यु भएको हो। 

    काभ्रेको पाँचखालका पुरुष निमोनियाको उपचारका लागि आइतबार अस्पताल भर्ना भएका थिए। तर उनमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षणका लागि नमुना संकलन गरिएको थियो। 

    उपचारका लागि उनी आइतबार दिउँसो १ बजे अस्पताल पुगेका थिए। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast