शनिबार, असोज १०, २०७७
    कला-सौन्दर्य

    लोक गायक प्रेमराजा महत दम्पतीमा देखियाे कोरोनाकाे संक्रमण

    शनिबार, २४ श्रावन २०७७, आहाखबर

    न्युर्योक, २४ साउन । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

    तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका महतले आफु र श्रीमतीलाई कोरोना सक्रमणले आक्रमण गरेको उल्लेख गरेका छन । सामाजिक सन्जाल मार्फत आफु र श्रीमती नै कोरोनाका सिकार भएको सामाजिक सन्जाल मार्फत जानकारी गराएका छन । उनले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast