शुक्रबार, असोज ९, २०७७
    सावधान

    सिरहाका एक युवकको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु

    शुक्रबार, २३ श्रावन २०७७, आहाखबर

    सिरहा, २३ साउन । बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको गत राति धरानमा  मृत्यु भएको छ । गत तीन वर्ष देखि किड्नीको समस्या रहेका युवकको मृत्यु भएको हो ।

    ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ । उनको दाह संस्कार नेपाली सेनाले गर्ने जिल्ला  स्वास्थ्य कार्यालय सिरहाका प्रमुख  विष्णुदेव यादवले जानकारी दिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast