शनिबार, असोज १०, २०७७
    स्वास्थ्य

    विश्वमा एकै दिन थपिए २ लाख १९ हजार कोरोना संक्रमित

    बुधबार, २१ श्रावन २०७७, आहाखबर

    काठमाडाैं, २१ साउन । थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।  गत शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै २ लाख ९२ हजार ५२७ कोरोना संक्रमित थपिएका थिए। 

    विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ९१ हजार १३ को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ८१ लाख ४२ हजार ७१८ पुगेको छ ।  
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast