सोमबार, श्रावन १९, २०७७
    स्वास्थ्य

    सभामुख निवासमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि, सभामुख सापकोटासहितको स्वाब संकलन

    शनिबार, १७ श्रावन २०७७, आहाखबर

    काठमाडौं, १७ साउन । सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    लैनचौरस्थित सरकारी निवासमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि शुक्रबार सभामुख सापकोटासहित कम्तिमा ३५ जनाको स्वाब संकलन भएको छ ।

    संक्रमण पुष्टि भएका सभामुखको सरकारी निवासमा कार्यरत ती कर्मचारीमा विवरण खुलाइएको छैन।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast