शुक्रबार, असोज ९, २०७७
    कला-सौन्दर्य

    ऐश्वर्या र आराध्या डिस्चार्ज हुँदा खुशीले राेए अमिताभ बच्चन

    मंगलवार, १३ श्रावन २०७७, आहाखबर

    मुम्बई, १३ साउन ।  कोराेना परीक्षणमा बुहारी ऐश्वर्या र नातिनी आराध्याको रिपाेर्ट नेगेटिभ आएकाे छ । बुहारी र नातिनीकाे नेगेटिभ रिजल्ट आएपछि बलिउड आइकन अमिताभ बच्चनले खुशी प्रकट गरेका छन्। उनले खुशी र राहत मिलेको भन्दै सोसल मिडियामा पोस्ट गरेका गरेका हुन्।

    आफ्नो नातिनी र बुहारी अस्पतालबाट घर फर्केकको खुशीमा आफूलाई रोक्न नसकेको भन्दै उनले इन्स्टाग्राममा पोस्ट गरेका छन्। उनले यसका लागि भगवानलाई धन्यवाद दिएका छन्। आँशु झर्नबाट रोक्न नसकेको जनाएका छन्।

     

    View this post on Instagram

    अपनी छोटी बिटिया , और बहुरानी को ,अस्पताल से मुक्ति मिलने पर ; मैं रोक ना पाया अपने आंसू

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast