शुक्रबार, असोज ९, २०७७
    कला-सौन्दर्य

    बलिउड अभिनेत्री पूनम पाण्डेले गरीन् इन्गेजमेन्ट

    सोमबार, १२ श्रावन २०७७, आहाखबर

    मुम्बई, १२ साउन ।  बलिउडकी चर्चित अभिनेत्री तथा मोडल पूनम पाण्डेले  इन्गेजमेन्ट गरेकी छिन् । उनले ब्वाइफ्रेण्ड साम बाम्बेसँग इन्गेजमेन्ट गरेको भारतिय मिडियामा जनाइएको छ ।

    आफुहरुले इन्गेजमेन्ट गरेको बारे सामले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी गराएका छन् । उनले इन्स्टाग्राममा औंठी लगाएको तस्बिर शेयर गरेका छन् भने  पूनमले उक्त तस्बिरमा प्रतिक्रिया दिँएकी छिन् । 

    सन् २०१३ मा फिल्म ‘नशा’बाट बलिउडमा प्रबेश गरेकी पूनम बेलाबेलामा विवादमा पनि आइरहने गर्छिन् ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast