शनिबार, आषाढ २७, २०७७
    बिदेश

    दिल्लीमा ३१ जुलाईसम्म सम्पूर्ण विद्यालय नखुल्ने

    शनिबार, १३ आषाढ २०७७, आहाखबर

    दिल्ली, १३ असार । दिल्लीमा ३१ जुलाईसम्म विद्यालय बन्द रहने भएका छन् । दिल्लीका उप–मुख्यमन्त्री मनिष सिसोदियाले कोरोना महामारीका कारण ३१ जुलाईसम्म दिल्लीका सम्पूर्ण विद्यालय बन्द हुने बताएका बीबीसीले जनाएको छ । 

    भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहे पनि सरकारले लकडाउन खुकुलो गर्दै गएको छ । 

    पछिल्लो २४ घण्टाका ३ सयभन्दा धेरै संक्रमितको मृत्य हुँदा १८ हजारभन्दा धेरै भारतीयमा कोरोना संक्रमण देखिएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast