आईतवार, आषाढ २१, २०७७
    राज्य-समाज

    राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको १९ वर्ष पूरा

    सोमबार, १९ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, १९ जेठ । आज जेठ १९ अर्तात दरबार हत्याकाण्ड भएकाे दिन । राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको १९ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो ।

    तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको १९ वर्ष पूरा भएर २० वर्ष लागे हाे । हत्याकाण्डबारे छानबिन गर्नका लागि गठन गरिएको समितिले हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्र शाहको संलग्नता रहेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast