सोमबार, आषाढ २९, २०७७
    कला-सौन्दर्य

    घरमा काम गर्ने २ जनामा काेराेना देखिएपछि करण जौहर बसे आइसोलेसनमा

    मंगलवार, १३ जेष्ठ २०७७, आहाखबर

    मुम्बई, १३ जेठ । बलिउडका निर्माता तथा निर्देशक करण जौहरको घरमा काम गर्ने दुई जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

    आफ्नो घरमा काम गर्ने दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि उनी आइसोलेसनमा बसेको भारतिय मिडियामा जनाइएको छ । 

    घरमा काम गर्नेलाई कोरोना देखिएपछि उनी १४ दिनको आइसोलेसनमा बसेका हुन् । कोरोना देखिएपछि उनको घरलाई स्यानिटाइज गरिएको जनाइएाके छ ।

    त्यस्तै उनका परिवारका सबैको परीक्षण गरिएको र दुई जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको मिडियामा जनाइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast