सोमबार, आषाढ २९, २०७७
    स्वास्थ्य

    थप ७२ जनामा कोरोनाको संक्रमण, नेपालमा संक्रमितको संख्या ६७५ पुग्याे

    सोमबार, १२ जेष्ठ २०७७, आहाखबर

    काठमाडौँ, १२ जेठ। थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ । नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast