मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    जेठ ११ गते सार्वजनिक बिदा

    शुक्रबार, ९ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं। सरकारले जेठ ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुस्लिम धर्मालम्वीहरुको पर्व ईदुल फित्रका अवसरमा जेठ ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    जेठ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले ईदुल फित्रका अवसरमा सार्वजनिक बिदाको निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज एक सूचना जारी गरेर आउँदो आइतबार बिदाको निर्णय गरेको जनाएको हो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast