शनिबार, जेष्ठ २४, २०७७
    लाइफस्टाइल

    भक्तपुर केन्द्रबिन्दु भएर ३.४ रिक्टर स्केलको भूकम्प

    बिहिवार, ८ जेष्ठ २०७७, आहाखबर

    भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ३.४ रिक्टर स्केलको भूकम्प गएको बताएकाे छ । 

    उनले यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताए । बिहान ८ बजेर १६ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौं उपत्यकामा सामान्य महसुश भएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast