शनिबार, जेष्ठ २४, २०७७
    लाइफस्टाइल

    काठमाडौंमा भूकम्पको धक्का महसुस

    बिहिवार, ८ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, ८ जेठ। उपत्यकासहित देशका विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान करिब ८ः१५ मा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार विस्तृत विवरण संकलन भइरहेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast