मंगलवार, जेष्ठ २०, २०७७
    लाइफस्टाइल

    मौसम पूर्वानुमान: लगातार तीन दिनसम्म हिमपान हुन सक्ने

    सोमबार, ५ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, ५ चैत । मौसम पूर्वानुमान महाशाखाले बंगाल खाडीको मध्य भागमा अंपुन नामको आँधी अर्थात् चक्रवात विकास भैसकेको र त्यसको असर नेपालमा पनि देखिने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ ।

    महाशाखाले आज विशेष मौसमी बुलेटिन निकाल्दै अंपुन चक्रवात धेरै नै शक्तिशाली रुपमा विकसित भैसकेको र मंगलबारदेखि त्यसको असर नेपालमा पनि देखिने भएकाले सतर्क रहन आग्रह गरेको हो ।

    महाशाखाका अनुसार उक्त चक्रवातको असरले पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २-३ दिनसम्म देशै भरि बदली भई केहि स्थानमा वर्षा र हिमपात हुन सक्नेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast