शनिबार, जेष्ठ १७, २०७७
    स्वास्थ्य

    थप ९ जनामा भेटियाे काेराेना, संक्रमितकाे संख्या ३ सय ४ पुग्याे

    सोमबार, ५ जेष्ठ २०७७, आहाखबर

    काठमाडाैँ, ५ जेठ । पुन: ९जनामा काेराेना  संक्रमणकाे पुष्टी भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३ सय ४ पुगेकाे छ ।

    साेमबार बिहान पुनः ९ जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे । हालसम्म नेपालमा २ जनाले काेराेनाकाे संक्रमणबाट ज्यान गुमाइ सकेका छन् ।

    Image may contain: text

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast