शनिबार, जेष्ठ २४, २०७७
    सावधान

    आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

    आईतवार, १४ बैशाख २०७७, आहाखबर

    सल्यान, १४ वैशाख । सल्यानमा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय बुवा बुदे विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा सिद्धकुमाख गाउँपालिका–२ कुइयाझोल बस्ने २१ वर्षीय सुरज विक पक्राउ परेका छन् ।

    सामान्य विवादको कारण सुरजले आफ्नै बुबालाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast