शनिबार, जेष्ठ २४, २०७७
    आर्थिक खबर

    कति पुग्यो आज डलरको भाउ र अन्य देशको विनिमयदर ?

    शुक्रबार, १२ बैशाख २०७७, आहाखबर

    काठमाडौं, १२ वैशाख। नेपाल राष्ट्र बैंकले शुक्रबार (वैशाख १२) गते अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०२ पैसा तोकेको छ । 

    यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ९० पैसा र बिक्रीदर १३१ रुपैयाँ ५५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ७३ पैसा रहेको छ ।

    यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २७ रुपैयाँ ९९ पैसा रहेको छ।  

    यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५१ पैसा रहेको छ । 

    र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०६पैसा र बिक्रीदर ३३ रुपैयाँ २२ पैसा रहेको छ । 

    तालिकामा विस्तृतमा हेर्नुहोस्ः

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast