सोमबार, जेष्ठ १९, २०७७
    कला-सौन्दर्य

    बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनमा हरीबंशले दिए शुभकामना

    आईतवार, ७ बैशाख २०७७, आहाखबर

    काठमाडौं, ७ वैशाख ।  आज अर्थात वैशाख ७ गते बरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठको जन्मदिन परेको छ । आइतबार हाँस्यकलाकार मदन कृष्णले आज आफ्नो ७० औं जन्मदिन मनाउदैछन् । 

    उनलाई बिहानै देखि हास्यकलाकारहरिवैश आचार्य लगायत धेरै कलाकारले जन्मदिनको शुभकामना दिएका छन् । लकडाउनका कारण घरमै रहेका मदन कृष्णले आज आफ्नो जन्मदिन परिवारसँग मनाउदैछन् ।

    उनले हालसम्म धेरै हास्य टेलिसिरियल र चलचित्रमा अभिनय गरिसकेका छन् । उनलाई आज बिहानै सामाजिक सञ्जाल मार्फत हरी बंश आचार्यले जन्मदिनको शुभकामना दिइका छन् । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast