शुक्रबार, जेष्ठ २३, २०७७
    राज्य-समाज

    खोसियो अग्रवाललाई दिएको सम्पुर्ण सुविधा

    बिहिवार, २७ चैत्र २०७६, आहाखबर

    काठमाडाैं, २७ चैत। किर्गिस्तानका अवैतनिक वाणिज्यदूत सुलभ अग्रवाल दिएकाे सपुर्ण सुविधा खोसिएको छ ।

    परराष्ट्र मन्त्रालयले उनले पाउँदै आएको निलो प्लेट र झण्डा राख्ने सुविधा तत्काललाई खोसिएको जानकारी गराएको छ ।

    अग्रवाल थर्मल गनको कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

    उनलाई सात दिन थुनामा राख्न अनुमति दिइएको छ।किर्गिस्तानका अवैतनिक वाणिज्यदूत सुलभ अग्रवालको सुविधा खोसपएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast