बिहिवार, जेष्ठ २२, २०७७
    आर्थिक खबर

    फेरि घट्यो डलरको भाउ, कतिमा काराेवार हुदैछ

    शुक्रबार, १४ चैत्र २०७६, आहाखबर

    काठमाडौं, १४ चैत । निरन्तर बढेर ऐतिहासिक उच्च बिन्दुमा पुगेको डलरको भाउ शुक्रबार पनि घटेको छ । नेपाली मुद्रा अवमूल्यन भएर मंगलबार सर्वाधिक कमजोर बनेको थियो । त्यसयता डलरको भाउ घट्ने क्रममा छ ।

    शुक्रबार नेपालीहरूले एक डलर किन्न नेपाल राष्ट् बैंकलाई १ सय २० रुपैयाँ ५५ तिर्नुपर्नेछ । यो विनियम दर अन्य वाणिज्य बैंकमा भने फरक हुनेछ ।

    केन्द्रीय बैंकले प्रकाशन गरेको विनिमय दरअनुसार उसले एक डलर किन्न १ सय १९ रुपैयाँ ९५ पैसा तिर्नेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast