आईतवार, चैत्र २३, २०७६
    सावधान

    विप्लवका दाई चयन्द्र चन्दसहित ६ जना पक्राउ

    सोमबार, १० चैत्र २०७६, आहाखबर

    काठमाडौं, १० चैत । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाई पक्राउ परेका छन् । 

    विप्लवका दाई चयन्द्र चन्दसहित ६ जनालाई आइतवार राति ललितपुर प्रहरीले पक्राउ परेकाे हाे । उनी जावलाखेलबाटै पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

    चन्द नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष समेत हुन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast