आईतवार, चैत्र २३, २०७६
    सावधान

    कैलालीमा विस्फोट हुँदा एकको मृत्यु

    आईतवार, ९ चैत्र २०७६, आहाखबर

    कैलाली, ९ चैत । कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय नरबहादुर विक रहेका छन् ।

    विकले घर नजिकै भेटेको फलाम जस्तो वस्तुलाई चलाउन खोज्दा पड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast