आईतवार, चैत्र २३, २०७६
    सावधान

    काठमाडौँमा भूकम्पकाे धक्का महशुस

    शुक्रबार, ७ चैत्र २०७६, आहाखबर

    काठमाडौं, ७ चैत। काठमाडौँमा शुक्रबार बिहान भूकम्पकाे धक्का महशुस भएकाे छ ।  बिहान ७ बजेर २० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

    चीनको तिव्बतबाट २० किलोमिटर टाढा सीजाङमा गएको ६.२ रेक्टर स्केलको भूकम्पको धक्का नेपालसम्म महसुस भएको बताइएको छ । यसको केन्द्रविन्दु काठमाडौँ भन्न्दा १८७ किलोमिटर उत्तरपूर्व रहेको थियो । 

    यसको असर भारत,नेपाल, भुटान र बंगालादेश रहेको बताइएको छ । नेपालको भूकम्प मापन केन्द्रले भने यो नेपालमा केन्द्रबिन्दु नभएकाले विस्तृत विवरण थाहा नभएको बताएको  छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast